Jyanle Timlai - Almoda Rana Uprety Lyrics
Singer | Almoda Rana Uprety |
Music | Almoda Rana Uprety |
Song Writer | Rosani Khadka Pyakurel |
धादिङ मेरो घर हो माया तिम्रो पर्यो छाउनी
धादिङ मेरो घर हो माया तिम्रो पर्यो छाउनी
नेप्टे भन्छन मलाई सबले तिमी पर्यौ बाहुनी
किन किन यो गोडाले तिम्रै गल्ली धाउनी
ज्यानले तिम्लाई मन पराउने
ज्यानले तिम्लाई मन पराउने
धादिङ मेरो घर हो माया तिम्रो पर्यो छाउनी
नेप्टे भन्छन मलाई सबले तिमी पर्यौ बाहुनी
किन किन यो आखाले सपना सजाउने
ज्यानले तिम्लाई मन पराउने
ज्यानले तिम्लाई मन पराउने
मोटरसाइकलमा राखी शहर डुलाउने
मोटरसाइकलमा राखी शहर डुलाउने
मोबाइलमा नयाँ-नयाँ गित म सुनाउने
तिमी नजिक सर्दा झन् यो मन रमाउने
ज्यानले तिम्लाई मन पराउने
ज्यानले तिम्लाई मन पराउने
हे........हो.....
ज्यानले तिम्लाई मन पराउने
सुन एउटा कुरा सुन हामीसंगै हुन
यस्तो भाको हो
हेर अब थोरै बेर, जाने छैन खेर
सबै राम्रो हुन लागी हो
मकै खाँदै ठूलो हलमा फिलीम देखाउने
मकै खाँदै ठूलो हलमा फिलीम देखाउने
अनि मुख चुच्चो पारी फोटो खिचाउने
हाम्रो जोडी हेर्दा भन्छन् लास्टै सुहाउने
ज्यानले तिम्लाई मन पराउने
ज्यानले तिम्लाई मन पराउने
धादिङ मेरो घर हो माया तिम्रो पर्यो छाउनी
नेप्टे भन्छन मलाई सबले तिमी पर्यौ बाहुनी
टाढा धेरै भैइयो अब फर्की घर आउने