Aayena Chinako Rail - HARI GIRI "BIMARSHI" BABINA KIRATEE Lyrics
| Singer | HARI GIRI "BIMARSHI" BABINA KIRATEE |
| Arrange | KRISHNA BHANJA |
| Music | HARI GIRI "BIMARSHI" |
| Song Writer | HARI GIRI "BIMARSHI" |
कोही कोही त रुपले पनि केके गर्छ गर्छ
(केके गर्छ गर्छ)
ओहोइ कोही कोही त रुपले पनि केके गर्छ गर्छ
हो एकोहोरो नहेर न ज्यानलाई धक्का पर्छ (ओइ पर्छ)
आएन चाइनाको रेल, आयो बैँशको भेल
जाला पिरिमको खेल
आएन चाइनाको रेल, आयो बैँशको भेल
जाला पिरिमको खेल
जाला पिरिमको खेल
नहेरे नि मन मान्दैन हेरे झड्का सुरु
(हेरे झड्का सुरु)
हे नहेरे नि मन मान्दैन हेरे झड्का सुरु
अघि हुँदा बोली बन्द, पछि फुरुफुरु (ए फुरु)
आएन चाइनाको रेल, आयो बैँशको भेल
जाला पिरिमको खेल
आएन चाइनाको रेल, आयो बैँशको भेल
जाला पिरिमको खेल
जाला पिरिमको खेल
जब तिम्ले केश फिजाउँदै हेर्छ्यौ दायाँबायाँ
(हेर्छ्यौ दायाँबायाँ)
जब तिम्ले केश फिजाउँदै हेर्छ्यौ दायाँबायाँ
यता मलाई पर्न थाल्छ गरुडको छायाँ (ए छायाँ)
आएन चाइनाको रेल, आयो बैँशको भेल
जाला पिरिमको खेल
आएन चाइनाको रेल, आयो बैँशको भेल
जाला पिरिमको खेल
जाला पिरिमको खेल
हेर्दाहेर्दै तिम्रो मुहार पसिना पो खल्खल्
(पसिना पो खल्खल्)
हेर्दाहेर्दै तिम्रो मुहार पसिना पो खलखल
पसिनाले यता मुटु बनाइदिन्छ हलचल (ए हलचल)
आएन चाइनाको रेल, आयो बैँशको भेल
जाला पिरिमको खेल
आएन चाइनाको रेल, आयो बैँशको भेल
जाला पिरिमको खेल
जाला पिरिमको खेल
तिम्रो अघि फुल नि फिक्का, फिक्का तारा जुन
(फिक्का तारा जुन)
ओह तिम्रो अघि फुल नि फिक्का, फिक्का तारा जुन
न सकियो टिप्न क्यारम न सकियो छुन (ए छुन)
आएन चाइनाको रेल, आयो बैँशको भेल
जाला पिरिमको खेल
आएन चाइनाको रेल, आयो बैँशको भेल
जाला पिरिमको खेल
जाला पिरिमको खेल
चलेपछि जवानीको बास्ना हररर
(बास्ना हररर)
ए चलेपछि जवानीको बास्ना हररर
प्रसंसाको बतास आउँदो रैछ सररर (ए रर)
आएन चाइनाको रेल, आयो बैँशको भेल
जाला पिरिमको खेल
आएन चाइनाको रेल, आयो बैँशको भेल
जाला पिरिमको खेल
जाला पिरिमको खेल
कोही कोही त रुपले पनि केके गर्छ गर्छ
(केके गर्छ गर्छ)
ओहोइ कोही कोही त रुपले पनि केके गर्छ गर्छ
हो एकोहोरो नहेर न ज्यानलाई धक्का पर्छ (ओइ पर्छ)
आएन चाइनाको रेल, आयो बैँशको भेल
जाला पिरिमको खेल
आएन चाइनाको रेल, आयो बैँशको भेल
जाला पिरिमको खेल
जाला पिरिमको खेल
नहेरे नि मन मान्दैन हेरे झड्का सुरु
(हेरे झड्का सुरु)
हे नहेरे नि मन मान्दैन हेरे झड्का सुरु
अघि हुँदा बोली बन्द, पछि फुरुफुरु ए फुरु
आएन चाइनाको रेल, आयो बैँशको भेल
जाला पिरिमको खेल
आएन चाइनाको रेल, आयो बैँशको भेल
जाला पिरिमको खेल
जाला पिरिमको खेल