Laucha Maya - Kulendra Bishwakarma, Sarita Karki Lyrics
Singer | Kulendra Bishwakarma, Sarita Karki |
Music Composer | Ashish Aviral |
Music | Shiva Hamal |
Song Writer | Shiva Hamal |
पूर्व पश्चिम उत्तर दक्षिण
पूर्व पश्चिम उत्तर दक्षिण
कहीं गएनि बिर्सनै सकिन
लाउँछ माया नलाउने हैन नि
लाउँछ माया नलाउने हैन नि माया
तिमीले वास्तै गर्दिनौ क्यारे (क्यारे)
मैले मात्रै सम्झेर भएन नि
तिमीले वास्तै गर्दिनौ क्यारे
मैले मात्रै चाहेर भएन नि
मैले मात्रै चाहेर भएन नि
मैले पनि बिर्सन सक्या भा
मैले पनि बिर्सन सक्या भा
किन हुन्थे छुटेको चखेवा
लाउँछ माया नलाउने हैन नि
लाउँछ माया नलाउने हैन नि माया
तिमीले वास्तै गर्दैनौ क्यारे (क्यारे)
मैले मात्रै सम्झेर भएन नि
तिमीले वास्तै गर्दैनौ क्यारे
मैले मात्रै चाहेर भएन नि
मैले मात्रै चाहेर भएन नि
कति गरौं ओराली उकाली
कति गरौं ओराली उकाली
म त तिम्रै पखाइमा छु काली
लाउँछ माया नलाउने हैन नि
लाउँछ माया नलाउने हैन नि माया
तिमीले वास्तै गर्दिनौ क्यारे (क्यारे)
मैले मात्रै सम्झेर भएन नि
तिमीले वास्तै गर्दिनौ क्यारे
मैले मात्रै चाहेर भएन नि
मैले मात्रै चाहेर भएन नि
हैनम् क्यारे घाम र जुन
हैनम् क्यारे घाम र जुन
धर्तीमै छु पाइएला भेट हुन
लाउँछ माया नलाउने हैन नि
लाउँछ माया नलाउने हैन नि माया
तिमीले वास्तै गर्दैनौ क्यारे (क्यारे)
मैले मात्रै सम्झेर भएन नि
तिमीले वास्तै गर्दैनौ क्यारे
मैले मात्रै चाहेर भएन नि
मैले मात्रै चाहेर भएन नि
काकाकुल ले खोजे झैँ पानि
काकाकुल ले खोजे झैँ पानि
तिम्लाई खोज्दै भो मेरो ज्यान जाने
लाउँछ माया नलाउने हैन नि
लाउँछ माया नलाउने हैन नि माया
तिमीले वास्तै गर्दिनौ क्यारे (क्यारे)
मैले मात्रै सम्झेर भएन नि
तिमीले वास्तै गर्दिनौ क्यारे
मैले मात्रै चाहेर भएन नि
मैले मात्रै चाहेर भएन नि
ज्यान एक तिर ध्यान जति उहि तिर
ज्यान एक तिर ध्यान जति उहि तिर
रुदै हिड्ने दुईजना दुई तिर
लाउँछ माया नलाउने हैन नि
लाउँछ माया नलाउने हैन नि माया
तिमीले वास्तै गर्दैनौ क्यारे (क्यारे)
मैले मात्रै सम्झेर भएन नि
तिमीले वास्तै गर्दैनौ क्यारे
मैले मात्रै चाहेर भएन नि
मैले मात्रै चाहेर भएन नि
अझै तिम्रो आस गर्ने मैले
अझै तिम्रो आस गर्ने मैले
पश्चिमबाट लाथ्यो र घाम कैले
लाउँछ माया नलाउने हैन नि
लाउँछ माया नलाउने हैन नि माया
तिमीले वास्तै गर्दिनौ क्यारे (क्यारे)
मैले मात्रै सम्झेर भएन नि
तिमीले वास्तै गर्दिनौ क्यारे
मैले मात्रै चाहेर भएन नि
मैले मात्रै चाहेर भएन नि
किन बोल्छौ मायाले रूखो
किन बोल्छौ मायाले रूखो
थिलोथिलो परेको मन दुखो
लाउँछ माया नलाउने हैन नि
लाउँछ माया नलाउने हैन नि माया
तिमीले वास्तै गर्दैनौ क्यारे (क्यारे)
मैले मात्रै सम्झेर भएन नि
तिमीले वास्तै गर्दैनौ क्यारे
मैले मात्रै चाहेर भएन नि
मैले मात्रै चाहेर भएन नि
मिल्छ भने एकचोटि आउ सानु
मिल्छ भने एकचोटि आउ सानु
मेरो सन्सार देखेर जाउ सानु
लाउँछ माया नलाउने हैन नि
लाउँछ माया नलाउने हैन नि माया
तिमीले वास्तै गर्दिनौ क्यारे (क्यारे)
मैले मात्रै सम्झेर भएन नि
तिमीले वास्तै गर्दिनौ क्यारे
मैले मात्रै चाहेर भएन नि
मैले मात्रै चाहेर भएन नि
मर्नुअघि त्यै संसार देख्न पाम्
मर्नुअघि त्यै संसार देख्न पाम्
तिम्रो घरको मझेरी टेक्न पाम्
लाउँछ माया नलाउने हैन नि
लाउँछ माया नलाउने हैन नि माया
तिमीले वास्तै गर्दैनौ क्यारे (क्यारे)
मैले मात्रै सम्झेर भएन नि
तिमीले वास्तै गर्दैनौ क्यारे
मैले मात्रै चाहेर भएन नि
मैले मात्रै चाहेर भएन नि