कुटुमा कुटु (Kutuma Kutu)

चलचित्र:- २ रुपैयाँ
गायक:- राजन राज शिवाकोटि/मेलिना राई/राजन इशान
शब्द:- राजन राज शिवाकोटि
संगित:- राजन राज सिवाकोटि
मिक्सिङ:- श्याम स्वेत रशाइली (प्रिज्मा)
संगित रचना:- राजन इशान



कुटुमा कुटु सुपाडी दाना कुटुमा कुटु
कुटुमा कुटु सुपाडी दाना कुटुमा कुटु
कुटुमा कुटु सुपाडी दाना कुटुमा कुटु
कुटुमा कुटु सुपाडी दाना कुटुमा कुटु
कुटुमा कुटु सुपाडी दाना कुटुमा कुटु
कुटुमा कुटु सुपाडी दाना कुटुमा कुटु

हेर्दामा ज्युज्यान खाईलाग्दो जागिरे मर्द बलियो
इमानदारी केटोलाइ जोवन दिने मन थियो 
हेर्दामा ज्युज्यान खाईलाग्दो जागिरे मर्द बलियो
इमानदारी केटोलाइ जोवन दिने मन थियो 
खैनी चुरोट खान्छौ की दाँतै कालो छ
दाँतै कालो छ हजुर ओठै कालो छ
दिदिको मगनी भैसक्यो मेरै पालो छ
दिदिको मगनी भैसक्यो मेरै पालो छ

यसपाली हिउदो महिनामा बिहे नगरी भाछैन
कन्याको ठहर ठेगाना केही पनि टुङ्गो लाछैन ।
यसपाली हिउदो महिनामा बिहे नगरी भाछैन
कन्याको ठहर ठेगाना केही पनि टुङ्गो लाछैन ।
कोरीबाटि चट्ट कपाल लाली ओठैमा
लाली ओठैमा हजुर लाली ओठैमा
झ्याप्पै कदम रोकियो फुलको बोटैमा
हे झ्याप्पै कदम रोकियो फुलको बोटैमा

कुटुमा कुटु सुपाडी दाना कुटुमा कुटु
कुटुमा कुटु सुपाडी दाना कुटुमा कुटु
कुटुमा कुटु सुपाडी दाना कुटुमा कुटु
कुटुमा कुटु सुपाडी दाना कुटुमा कुटु

बिर्कोमा लाको चिनीमा कसरी पस्यो कमिलो
डाँडाबारीको सुन्तोला गुलियो छ कि अमिलो
बिर्कोमा लाको चिनीमा कसरी पस्यो कमिलो
डाँडाबारीको सुन्तोला गुलियो छ कि अमिलो
खैनी चुरोट खान्छौ की दाँतै कालो छ
दाँतै कालो छ हजुर ओठै कालो छ
दिदिको मगनी भैसक्यो मेरै पालो छ
दिदिको मगनी भैसक्यो मेरै पालो छ

राजाको हात्ती मैसित सौ तोला सुन छ ल्हासाको
पढाइ लेखाइमा अब्बल छु बैज्ञानिक बन्छु नासाको
राजाको हात्ती मैसित सौ तोला सुन छ ल्हासाको
पढाइ लेखाइमा अब्बल छु बैज्ञानिक बन्छु नासाको
कोरीबाटि चट्ट कपाल लाली ओठैमा
लाली ओठैमा हजुर लाली ओठैमा
झ्याप्पै कदम रोकियो फुलको बोटैमा
झ्याप्पै कदम रोकियो फुलको बोटैमा




कुटुमा कुटु सुपाडी दाना कुटुमा कुटु
कुटुमा कुटु सुपाडी दाना कुटुमा कुटु
कुटुमा कुटु सुपाडी दाना कुटुमा कुटु
कुटुमा कुटु सुपाडी दाना कुटुमा कुटु

बघिनीको छोरीलाई कुखुराको भालेले
ठुल्ठुला कुरा गरेर पट्याउन आँटो कालेले
बघिनीको छोरीलाई कुखुराको भालेले
ठुल्ठुला कुरा गरेर पट्याउन आँटो कालेले
खैनी चुरोट खान्छौ की दाँतै कालो छ
दाँतै कालो छ हजुर ओठै कालो छ
दिदिको मगनी भैसक्यो मेरै पालो छ
दिदिको मगनी भैसक्यो मेरै पालो छ

छिमेकी हुँ म बाघैको, सन्तान काली नागैको
तिमी त रैछौ मितिनी कोयली हैन कागैको
छिमेकी हुँ म बाघैको, सन्तान काली नागैको
तिमी त रैछौ मितिनी कोयली हैन कागैको
कोरीबाटि चट्ट कपाल लाली ओठैमा
लाली ओठैमा हजुर लाली ओठैमा
झ्याप्पै कदम रोकियो फुलको बोटैमा
हे झ्याप्पै कदम रोकियो फुलको बोटैमा

मनमा मिले मेला हजुर नमिले झमेला
मनमा मिले मेला हजुर नमिले झमेला
आजै गरौँ रमाइलो भोलि त के होला
आजै गरौँ रमाइलो भोलि त के होला

कुटुमा कुटु सुपाडी दाना कुटुमा कुटु
कुटुमा कुटु सुपाडी दाना कुटुमा कुटु
कुटुमा कुटु सुपाडी दाना कुटुमा कुटु
कुटुमा कुटु सुपाडी दाना कुटुमा कुटु
Previous
Next Post »