Kunai Din Tyo Kathama (कुनै दिन त्यो कथामा) Lyrics

Kunai Din Tyo Kathama - Sugam Pokharel, Anju Panta Lyrics

Singer Sugam Pokharel, Anju Panta
Arrange Babu Pradhan
Music Arjun Pokharel
Song Writer Purushottam Dhungel, Narayan Sapkota

कुनै दिन यस्तो पनि जिन्दगानी भैदियोस्

कुनै दिन यस्तो पनि जिन्दगानी भैदियोस्
म निदाउँदा तिम्रो हात
म निदाउँदा तिम्रो हात, सिरानी भैदियोस्
सपनामा तिमी मेरो, बिपनामा तिमी मेरो
जहाँ जाउँ जता जाउँ कल्पनामा तिमी मेरो
ओहो हो हो हो


तिम्रो आँखा बाट अझै धेरै, चाहन्छु म धेरै सुन्दर सपना देख्न
बाँकी छ एउटा बेग्लै, पिरतीको मिठो कथा लेख्न
हो हो हो
त्यो कथामा एउटा राजा एउटी रानी भैदियोस्
म निदाउँदा तिम्रो हात, सिरानी भैदियोस्
सपनामा तिमी मेरो, बिपनामा तिमी मेरो
जहाँ जाउँ जता जाउँ कल्पनामा तिमी मेरो
ओहो हो हो हो


तिम्रो हात समाइ अझै हिड्नु छ धेरै, सँगै पिरतीको बाटो
तिम्रो साथले मेरो पुरै फेरिएर गयो जिवनको पाटो हो हो
हाम्रो माया एउटा राम्रो काहानी भैदियोस्
म निदाउँदा तिम्रो हात, सिरानी भैदियोस्
सपनामा तिमी मेरो, बिपनामा तिमी मेरो
जहाँ जाउँ जता जाउँ कल्पनामा तिमी मेरो
ओहो हो हो हो



Previous
Next Post »