Maisab (मै'साब) Lyrics

Maisab - SATYA - SWAROOP Lyrics

Singer SATYA - SWAROOP
Singer Udya Raj Poudel
Music SATYA - SWAROOP
Song Writer AMRIT KHATIWADA "BHANJABHAI" / SATYA - SWAROOP

मै'साबले घाइते दिलमा आरा चलाइस्यो
मै'साबले घाइते दिलमा आरा चलाइस्यो

लौननी के अचम्मकाे पारा चलाइस्यो
लौननी के अचम्मकाे पारा चलाइस्यो
मै'साबले (मै'साबले)
मै'साबले घाइते दिलमा आरा चलाइस्यो
मै'साबले घाइते दिलमा आरा चलाइस्यो


एैया पनि भन्न नपाई मरिने भो सरकार
एैया पनि भन्न नपाई मरिने भो सरकार
एैया पनि भन्न नपाई मरिने भो सरकार
एैया पनि भन्न नपाई मरिने भो सरकार
जालीम नजर कस्तो ज्यानमारा चलाइस्यो
जालीम नजर कस्तो ज्यानमारा चलाइस्यो
लौननी के अचम्मकाे पारा चलाइस्यो
लौननी के अचम्मकाे पारा चलाइस्यो
मै'साबले (मै'साबले)
मै'साबले घाइते दिलमा आरा चलाइस्यो
मै'साबले घाइते दिलमा आरा चलाइस्यो

मै'साबले हो मै'साबले
घाइते दिलमा आरा चलाइस्यो
हो मै'साबले

सुकला र ज्युनार पनि गरिसिन्न अचेल
सुकला र ज्युनार पनि गरिसिन्न अचेल
सुकला र ज्युनार पनि गरिसिन्न अचेल
सुकला र ज्युनार पनि गरिसिन्न अचेल
यो कस्तो मुलुकी ऐनको धारा चलाइस्यो
यो कस्तो मुलुकी ऐनको धारा चलाइस्यो
लौननी के अचम्मकाे पारा चलाइस्यो
लौननी के अचम्मकाे पारा चलाइस्यो
मै'साबले (मै'साबले)
मै'साबले घाइते दिलमा आरा चलाइस्यो
मै'साबले घाइते दिलमा आरा चलाइस्यो


जहाँ जाउँ मेरै कुरा काट्ने भए सबै
जहाँ जाउँ मेरै कुरा काट्ने भए सबै
जहाँ जाउँ मेरै कुरा काट्ने भए सबै
जहाँ जाउँ मेरै कुरा काट्ने भए सबै
(किन यसरी)
किन यसरी टोल बजारमा नारा चलाइस्यो
किन यसरी टोल बजारमा नारा चलाइस्यो
लौननी के अचम्मकाे पारा चलाइस्यो
लौननी के अचम्मकाे पारा चलाइस्यो
मै'साबले (मै'साबले)
मै'साबले घाइते दिलमा आरा चलाइस्यो
मै'साबले घाइते दिलमा आरा चलाइस्यो


त्यो दिलमा मलाई नै राज होस् भन्सियो
त्यो दिलमा मलाई नै राज होस् भन्सियो
त्यो दिलमा मलाई नै राज होस् भन्सियो
त्यो दिलमा मलाई नै राज होस् भन्सियो
जुन भएर हजुरले छेउको तारा चलाइस्यो
जुन भएर हजुरले छेउको तारा चलाइस्यो
लौननी के अचम्मकाे पारा चलाइस्यो
लौननी के अचम्मकाे पारा चलाइस्यो
मै'साबले (मै'साबले)
मै'साबले घाइते दिलमा आरा चलाइस्यो
मै'साबले घाइते दिलमा आरा चलाइस्यो



Previous
Next Post »