Ma ta marchu kyare - Jagdish Samal Lyrics
| Singer | Jagdish Samal |
| Music | Nim Sangeet |
| Song Writer | Nim Sangeet |
म त मर्छु क्यारे
म त मर्छु क्यारे तिमि धेरै बर्ष बाँच
तर नभुल्नु मलाई
तर नभुल्नु मलाई राखिदिनु मलाई कतै
तिम्रो मनको कुनामा
म त मर्छु क्यारे
हामीसंगै जिउँदा खेरी धेरै गल्ती मैले गरें होला
हामीसंगै जिउँदा खेरी धेरै गल्ती मैले गरें होला
तिम्रो सानो भुलमा पनि मैले तिम्रो मन रुवाएँ होला
मलाई माफ तिमी गरि देउ माया अब गल्ती नै कैले हुँदैन होला
मलाई माफ तिमी गरि देउ माया अब गल्ती नै कैले हुँदैन होला
म त मर्छु क्यारे
मेरो जीवन संसानमा जल्दा तिमीलाई पनि जल्न मन होला
मेरो जीवन संसानमा जल्दा तिमीलाई पनि जल्न मन होला
तिम्रो सिउँदो सधै खाली हुँदा, तिमी मुर्छा पर्दै रुन्थ्यौ होला
तिमी त्यसरी कहिले नरुनु प्रिय म सगरमा तिम्लाई पर्खि बसुँला
म त मर्छु क्यारे तिमि धेरै बर्ष बाँच
तर नभुल्नु मलाई
तर नभुल्नु मलाई राखिदिनु मलाई कतै
तिम्रो मनको कुनामा
म त मर्छु क्यारे