चलचित्र:- कृ
गायक:- रोदित भण्डारी
गीतकार/संगीत:- बिसेश पाण्डे, रोदित भण्डारी
रचनाकार:- बिसेश पाण्डे
मैले जानी नजानी माया लाएँ, जानी नजानी
गायक:- रोदित भण्डारी
गीतकार/संगीत:- बिसेश पाण्डे, रोदित भण्डारी
रचनाकार:- बिसेश पाण्डे
लुकि लुकि तिम्लाई हेर्ने यो मेरो बानीले
आँखा जुधाइ लायौ मिठो माया किन हौ,
किन किन हौ मेरो मन आज डुलिरहन्छ तिम्रै पछि
किन किन हौ मेरो मन आज डुलिरहन्छ तिम्रै पछि
मैले जानी नजानी माया लाएँ, जानी नजानी
मैले जानी नजानी माया लाएँ, जानी नजानी
तिम्रो नयनमा बसेको छ मेरो मन
तिम्रो अधरमा लुकेको छ यो जीवन
तिमी नै भन सम्हालु मन, कसरी भन, मान नमान
जहाँ जहाँ जाउ त्यहीँ तिमीलाई पाउँ
मैले जानी नजानी माया लाएँ, जानी नजानी
मैले जानी नजानी माया लाएँ, जानी नजानी
यो मुटु धढ्किरहने त्यो सास तिमी हौ
म बाँच्नुको कारण तिमी मेरो अाश तिमी हौ
कसरी भनूँ कति चाहन्छ यो मनले तिमीलाई
जहाँ जहाँ जाउ त्यहीँ तिमीलाई पाउँ
मैले जानी नजानी माया लाएँ, जानी नजानी